राष्ट्र बैंकले शुक्रबार र शनिबार पनि बिजनेस डे सञ्चालन गर्ने

५ बर्ष अगाडि

काठमाडौं– राष्ट्र बैंकले असार २५ गते शुक्रबार र असार २६ गते शनिबार पनि आरटिजिएस प्रणाली अन्तर्गतको बिजनेस डे सञ्चालन गर्ने भएको छ ।

केन्द्रीय बैंकले अज एक सूचना प्रकाशन गर्दै सो दिनहरूमा पूर्ण रूपमै बिजनेस डे सञ्चालन गर्ने बताएको हो । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया