सहारा विकास बैंकको लाभाशं प्रस्ताव, बोनस शेयर कति ?

५ बर्ष अगाडि

काठमाडौं, सहारा विकास बैंक लिमिटेडले गत तीन आर्थिक वर्षको मुनाफाबाट कुल ५.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४ /७५, ०७५/ ७६ र ०७६/७७ को सञ्चित मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५.०५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू। २७ करोड २२ लाख ७० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया