स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा गोबिन्द चापागाई

५ बर्ष अगाडि

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक नियुक्त गरेको छ । कम्पनीले गोबिन्द चापागाईलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । 

गत असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई एक वर्षसम्मका लागि नायब महाप्रबन्धक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया