सिर्जना फाइनान्सको सेयर परिमार्जन

५ बर्ष अगाडि

काठमाडौं - सिर्जना फाइनान्सको सेयर परिमार्जन भएको छ । कम्पनीको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । 

रुपान्तरण पछि अब संस्थापक समूहको हिस्सा ५२५ र सर्वसाधारण समूहको ४८५ कायम भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया