आज युरोपियन डलरको बिक्री मूल्य १४१ रुपैयाँ ७४ पैस, अन्य देशको विनिमयदर कति ?

५ बर्ष अगाडि

काठमाडौं - आज विहिबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६३ पैसा रहेको छ । बिक्रीदर ११९ रुपैयाँ २३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ३ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ७४ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

५ बर्ष अगाडि

प्रतिक्रिया