ङादी ग्रुप पावरको अध्यक्षमा शैलेन्द्र गुरागाईं

५ बर्ष अगाडि

काठमाडौं, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त भएका छन । 

कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा गुरागाईंलाई चयन गरेको  हो । 

साथै, कम्पनीले यसभन्दा अगाडिका अध्यक्ष डा भोगेन्द्र कुमार गुरागाईंले व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट दिएको राजिनामा असार १५ गते स्वीकृत गरेको पनि कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया