साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढकाल नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीले सञ्चालकमा डा। टेकनाथ ढकाललाई नियुक्त गरेको होे ।

असार ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ढकाललाई नियुक्त गरेको संस्थाले जानकारी दिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया