सिटिजन लाइफको बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट

५ बर्ष अगाडि

काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको छ ।

असार १० गतेदेखि असार २४ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया