सान्जेन जलविद्युतको सीईओमा सुनिल कुमार नियुक्त

५ बर्ष अगाडि

काठमाडौं, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मा सुनिल कुमार ढुङ्गेल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २७ गते सम्पन्न सञ्चालक समितिको २१९ औँ बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा ढुङ्गेललाई नियुक्त गरेको कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया