निर्धन उत्थान लघुवित्तको सञ्चालकमा सन्तोष कुमार

५ बर्ष अगाडि

काठमाडौं,  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ । 

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया