आजका लागि विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११८ रुपैयाँ २३ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११८ रुपैयाँ ८३ पैसा तोकेको छ । 

यस्तै  युरोपियन युरोको मूल्य रु.१४१ रुपैयाँ ३० पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ १ पैसा तोकेको छ । 

यसैगरी आज –असार ४ गते) का लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया