राष्ट्र बैंकले  मौद्रिक नितिका लागि सुझाव माग्यो

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नितिका लागि सुझाव मागेको छ ।

केन्द्रिय बैंकले आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिका गागि सुझाव मागेको हो । मौद्रिक नीति सम्बन्धि कुनै राय÷सुझाव भए विभागको इमेल [email protected] मा पठाउन सकिने छ ।

राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्नु पूर्व सुझावहरु माग्ने गर्दछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया