शिखर इन्स्योरेन्सको १५ लाख ८२ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत

५ बर्ष अगाडि

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर परिवर्तन भएको छ । कम्पनीकोे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको १५ लाख ८२ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।

यो सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया