सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार

५ बर्ष अगाडि

काठमाडौं,  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्कालाई नियुक्त भएका छन । 

असार १ गतेदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा आगामी ४ वर्ष सम्मका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।  

५ बर्ष अगाडि

प्रतिक्रिया