आजका लागी विदेशी मुद्राको विनिमयदर यस्तो छ

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११६ रुपैयाँ ६२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ २२ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ २० पैसा र बिक्रस् मूल्य रु.१४१ रुपैयाँ ९३ पैसा तोकेको छ ।

यसैगरी आज ( जेठ ३१ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया