एफपीओ निष्काशन गर्दै मिर्मिरे लघुवित्त, कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्दै छ । लघुवित्तले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । 

कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता सेयर पुर्याएको छ । एफपीओ निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले यसअघिनै नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । 

एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया