मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं - मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।  

जेठ ११ गते, मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २३औँ वार्षिक साधारण सभा असार ६ गते हुने भएको होे । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया