आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै एक यूरोपियन युरोको खरिद मूल्य १४१ रुपैयाँ १७ पैसा र बिक्रि मूल्य १४१ रुपैयाँ ९० पैसा तोकेको छ । 

यसैगरी आज (आइतबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ  । 

५ बर्ष अगाडि

प्रतिक्रिया