एशियन लाइफका बीमितलाई बीमाशुल्कमा नवीकरण ब्याज छुट

५ बर्ष अगाडि

काठमाडौं, एशियन लाइफ इन्स्योरेन्सका बीमितले नवीकरण बीमाशुल्कमा  ब्याज छुट पाउने भएका छन् ।

वैशाख १६ गतेदेखि कम्पनीले नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो ।

नविकरण भुक्तानी गर्न बाँकी रहेका बीमितहरुको राहतका लागि वैशाख १८ गतेदेखि अर्को सूचना जारी नभएसम्मको लागि लागू हुने गरी ब्याज छुटको सुविधा दिएको कम्पनीले जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया