प्राइम कमर्सियलको अध्यक्षमा पुन राजेन्द्रदास श्रेष्ठ नियुक्त

५ बर्ष अगाडि

काठमाडौं, प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले पुन नियुक्त भएका छन । 

जेठ १४ मा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नै अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको हो । 

श्रेष्ठको सञ्चालक समिति सदस्यको पदावधि रहुन्जेल उनलाई अध्यक्षमा निरन्तरता दिइएको जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया