शिखर इन्सुरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा

५ बर्ष अगाडि

काठमाडौं -  शिखर इन्सुरेन्सकोे २७.७६५ बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत फागुन ११ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । 

शिखरको चैत ९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २७.७६५ बोनस सेयर र कर प्रयोजनको लागि १.४६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया