मिर्मिरे लघुवित्तको संस्थापक समूहको सञ्चालकमा जनक नियुक्त

५ बर्ष अगाडि

काठमाडौं,मिर्मिरे लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सञ्चालक पदमा जनक बहादुर बोहरालाई नियुक्त गरेको छ ।

कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट  उनलाई सञ्चाकलमा नियुक्त गरेको हो ।

सञ्चालक पदमा बोहरालाई जेठ १२ गतेदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया