सिटीजन्स बैंकको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली

५ बर्ष अगाडि

काठमाडौं, सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवालीलाई नियुक्त भएका छन ।

कम्पनीको कम्पनीको गत जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई  नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी असार १ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा ज्ञवालीलाई नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया