यस्तो छ आजको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११६ रुपैयाँ ९६ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ५६ पैसा तोकेको छ  ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ १ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ७४ पैसा रहेको छ । 

यसैगरी आज (सोमबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया