काठमाडौं- कोरोनाभाइरसको रोकथामको लागि सरकारले निषेधाज्ञा गरेसंगै नबिल बैंकले विभिन्न स्थानमा आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ । बैंक शाखाहरु विभिन्न शाखाहरुले जनाएको अवधीमा खुला रहनेछन ।
सोमबार बैंकले आफ्ना देशभरका ३८ शाखा खुल्ला गर्ने भएको छ ।
यी ठाउँका शाखा खुल्ला

प्रतिक्रिया