आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिद मूल्य रु.११६ रुपैयाँ ९६ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ५६ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १४१ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ३७ पैसा तोकेको छ ।

यसैगरी आज ( आइतबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया