आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न आग्रह

५ बर्ष अगाडि

काठमाडौं– जिल्ला सहकारी संघ, झापाले फिल्डका सम्पुर्णकार्यहरु स्थगन गर्न अपिल गरेको छ ।

संघले बचत भुक्तानीको सिमा र समय निर्धारण गरि सकेसम्म अभौतिक विधिमार्फत सम्पर्क व्यक्ती तोकेर सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

यस्तै संघले आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न पनि आग्रह गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया