आजको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु.११७ रुपैयाँ १८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ७८ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा तोेकेको छ । 

आज ( शुक्रबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया