नेपाल लघुवित्त बैंकर्स संघले सबै लघुवित्त वित्तीय संस्थाहरूलाई कोरोना संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै कर्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।
आवस्यक स्वास्थ्य सर्तकता तथा मापदण्डको पुर्णपालना गरी आबश्यक सेवा प्रवाह गर्न र कुनै पनि स्थानमा केन्द्र बैठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने कार्य नगर्न समेत अनुरोध गरेको छ । साथै संस्थाका सदस्य तथा निजका परीवारलाइ आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ ।
संघको सुचना सहित

प्रतिक्रिया