सिवाईसी नेपाल लघुवित्तले बोलायो विशेष साधारणसभा

५ बर्ष अगाडि

काठमाडौं– सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

विशेषसभामा सवाईसी नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति सम्बन्धमा सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्रमा स्वीकृत गर्ने लगायतका प्रस्ताव माथि छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ । 

सभा आगामी जेठ १४ गते होटल पिस प्यालेन्स बागलुङ न.पा. वडा न.२ मा बिहान ११ बजे बस्ने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया