काठमाडौं– सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको साधारणसभा स्थगित भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले जेठ ११ गतेका दिन सभा बोलाएको थियो ।
२०७८ बैशाख २८ गते सम्म कायम शेयरधनीको सभामा भाग लिन तथा मतदान गर्न पाउन सक्ने अधिकारलाई यथावत राखी अर्को सूचना जारी नभए सम्मको लागी सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया