काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११७ रुपैयाँ १८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ७८ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ र बिक्री मूल्य रु.१४२ रुपैयाँ ८७ पैसा तोकेको छ ।
यसैगरी आज ( बिहिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया