पूर्व बैंकर निरज श्रेष्ठले बाबु गुमाएको भोलिपल्ट आफैले संसार छोडे

५ बर्ष अगाडि

काठमाडौं– बाबु गुमाएको भोलिपल्ट कोरोना संक्रमणका कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ ।

माछापुच्छ्रे बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको हो ।

आफ्ना बाबु गुमाएको भोलिपल्ट नै श्रेष्ठको निधन भएको हो । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले ग्लोवल आइएमइ, एनआइसी एसिया लगायत बैंकमा काम गर्दै माछापुच्छ्रे बैंकको कार्यकारी प्रमुख सम्म बने  ।

५ बर्ष अगाडि

प्रतिक्रिया