गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पनः एनअईबिएल नियुक्त

५ बर्ष अगाडि

काठमाडैं– गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा पनः एनअईबिएल एस क्यापिटललाई नियुक्ति गरेको छ ।

कम्पनीले २०७८ बैशाख २४ गते देखि लागू हुनेगरि आगामी एक वर्षको लागी एनआईबिएललाई नियुक्ति गरेको जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया