काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको मूल्य रु.११७ रुपैयाँ ५ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११७ रुपैयाँ ६५ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ८ पैसा तोकेको छ ।
यस्तै आज (बुधबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया