आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको खरिददर रु.११७ रुपैयाँ ७ पैसा छ भने बिक्रीदर ११७ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य रु.१४२ रुपैयाँ ३८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१४२ रुपैयाँ ११ पैसा तोकेको छ । 

यस्तै आज (मंगलबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया