स्वस्तिक लघुवित्तले बोलायो साधारण सभा, कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ । बैशाख २३ गते सम्पन्न भएको लघुवित्तको ३३ औँ बैठकले सभा बोलाएको हो । 

साभा जेठ ११ गते सोमबार २ बजेबाट सुरु हुने भएको छ । सभा होटल नेमान लहान९सिराहा० मा संञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एकआपसमा गाभ्ने गाभिने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया