स्थगित भयो  प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा

५ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण सभा स्थगित गरेको कम्पनीले एक सुचना जारी गर्दै जानकारी दिएको छ । 

कम्पनीको जेठ २ गते आइतबारका लागि आफ्नो १९औं वार्षिक सभा बोलाएको थियो । उक्त सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित रहने कम्पनीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया