जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

५ बर्ष अगाडि

काठमाडौं,जनरल इन्स्योरेन्स कम्पनी नेपालको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते सम्पन्न संचालक समितिको बैठकले वैशाख २६ गते हुने  साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।

अर्को सूचना जारी नभए सम्मको लागि साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया