विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ अमेरिका लगायत अन्य देशको विनिमयदर !

५ बर्ष अगाडि

काठमाडौं– आजका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११७ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११८ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ८० पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ५२ पैसा तोकेको छ । 

यसैगरी आज ( शुक्रबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया