एनएमबी बैंकले देशभरबाट ११ जना व्यक्तिलाई ग¥यो बीमा दावी भुक्तानी

५ बर्ष अगाडि

काठमाडौं– एनएमबी बैंकले देशभरबाट ११ जना व्यक्तिलाई दावी भुक्तानी गरेको छ ।

बैंकले दुर्घटना र गम्भीर रोग लागेकाहरू विरुद्ध प्रदान गरिने बीमा भुक्तानी दुर्घटना हुन साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ ।

उक्त भुक्तानी बापत ६१ लाख ३ हजार ८४१ रुपैयाँ शिखर इन्स्योरेन्स मार्फत बीमा दावी भुक्तानी गरेको बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया