रुपन्देहीमा बैशाख ३० गते सम्म बैंक तथा वित्तीय संस्थाहरु बन्द

५ बर्ष अगाडि

काठमाडौं– रुपन्देहीमा आगामी ३० गते सम्म सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् ।

आज (बिहिबार) बसेको कोभिड व्यस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले कोरोना भाइरस नियन्त्रणका लागि जारी निषेधाज्ञा थप कडाइ गर्दै उक्त निर्णय गरेको हो । डीसीसीएमसीको बैठकले एक/एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३० सम्म बन्द गर्ने निर्णय गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया