रिलायन्स फाइनान्सको १० प्रतिशत बोनस शेयर पारित

५ बर्ष अगाडि

काठमाडौं- रिलायन्स फाइनान्सको बुधबार सम्पन्न ११ औ साधारणसभाले १० प्रतिशत बोनस शेयर शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । 

फाइनान्सको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस प्रस्ताव पारित गरेको हो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया