आज एनएमबि बैंकका कुन कुन शाखा कार्यालय बाट हुदै छ कारोबार ?

५ बर्ष अगाडि

काठमाडौं– एनएमबि बैंकले आज (बैशाख २३ गते ) प्रदेश १, प्रदेश २ र कर्णली प्रदेशका  सबै शाख खुला गर्ने भएको छ ।

यस्तै बैंकले अन्य प्रदेशका शाखा भने आंशिक रुपमा खोली कारोबार गर्ने भएको छ । 

स्थानिय प्रशासनको निर्देशन अनुसार शाखाहरु खुल्ने दिन समय पनि फरक पर्न सक्ने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया