नाडेप लघुवित्तको वार्षिक साधारण सभा रद्द

५ बर्ष अगाडि

काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा रद्द भएको छ  । कम्पनीले एक सुचना जारी गर्दै सभा रद्द भएको जानकारी दिएको हो । 

संस्थाले वैशाख १७ गते सूचना प्रकाशन गर्दै जेठ ७ गते शुक्रबारका लागि छैटौं साधारण सभा बोलाएको थियो ।

तर आज एक सुचना जारी गरी विशेष कारणबस अर्को सूचना प्रकाशित नभएसम्मको लागि साधारण सभा रद्द गरिएको जनाएको छ  । 

यद्यपि संस्थाले कारण भने खुलाएको छैन ।

५ बर्ष अगाडि

प्रतिक्रिया