आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको खरिद मूल्य रु.११७ रुपैयाँ ९६ पैसा र बिक्री मूल्य रु.११८ रुपैयाँ ५६ पैसा रहेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ६२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१४२ रुपैयाँ ३४ पैसा तोकेको छ  । 

यसैगरी आज (बिहिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया