काठमाडौं, रिलायन्स फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त सभाले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको १० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ९१ करोड ५६ लाख ५७ हजार पुगेको छ ।
प्रतिक्रिया