एनसीसी बैंकको संस्थापक सेयर बिक्रीमा, कति कित्ता ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एक लाख ८२ हजार ८ सय ४२ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकताको आधारमा सेयर बिक्री गर्ने लागेको जानकारी दिएको छ । 

साथै उक्त सुचना मार्फत संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह पनि गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया