काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११७ रुपैयाँ ८७ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११८ रुपैयाँ ४७ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४१ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ २६ पैसा तोकेको छ ।
यसैगरी राष्ट्र बैंकले आज ( बुधबार) का लागी तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया