घट्यो अमेरीकी डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति

५ बर्ष अगाडि

अमेरीकी डलरको मूल्य घटिरहेको छ । मंगलबार डलरको खरिददर ११७.९७ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.५७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.९२ रुपैयाँ रहेको छ । 

यता अष्ट्रेलियन डलरको खरिददर ९१.१५ रुपैयाँ छ भने बिक्रिदर ९१.६१ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४० रुपैयाँ छ भने बिक्रिदखर ३२.५७ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.७४ रुपैयाँ र बिक्रिदर २८.८९  रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया